२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन अपडेट : ८१ क्षेत्रको मत परिणाम आउँदा कहाँ को विजयी?

२०७९, ८ मंसिर बिहीबार १०:०५

मंसिर ८, काठमाडौं | आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

Sajhasawal.com.np | Home२८ क्षेत्रको अन्तिम परिणाम आउँदा कांग्रेस १४ मा  विजयी, अरुको कति ?

हालसम्मको परिणाम अनुसार नेपाली कांग्रेसले ३० स्थान जित्दै २४ स्थानमा अग्रता बनाएको छ। एमालेले १८ स्थान जितेर २८ स्थानमा अग्रता बनाउँदा एमालेले ९ क्षेत्रमा जितेर ८ स्थानमा अग्रता बनाएको छ। 

एकीकृत समाजवादीले ७ स्थान जित्दा ३ स्थानमा अग्रता बनाएको छ। रास्वपा, राप्रपा, जसपा, लोसपा र नाउपाले क्रमश ६,३,१,२,१ क्षेत्रमा विजयी भएका छन्। यी दलले क्रमश ३, ३, ५,१, १ स्थानमा अग्रता बनाएका छन्।  जनमोर्चा र जनमतले एकएक स्थान जितेका छन् भने अन्यले २ स्थानमा जित हासिल गरेका छन्। 

कांग्रेसका विजेता

प्रदीप पौडेल-काठमाडौं ५

योगेश गौचन- मुस्ताङ

वीरबहादुर बलाययर- कैलाली ४

खमबहादुर गर्बुजा- म्याग्दी

श्यामकुमार घिमिरे- सिन्धुली १

दिलेन्द्र बडू- दार्चुला

मोहन आचार्य- रसुवा

एनपी साउद- कञ्चनपुर२

किशोर राठौर- बाँके ३

रमेश लेखक -कञ्चनपुर३

देवप्रकास तिलम्सिना -रौतहट ४

राजेन्द्र बजगाई- गोरखा १

रामहरि खतिवडा – ओखलढुंगा

टेकबहादुर गुरुङ- मनाङ

दुर्लभ थापा -भक्तपुर२

राजन केसी -काठमाडौं १०

उदय शमशेर राणा- ललितपुर १

दिक्पाल कुमार शाही- दैलेख-२

हृदयराम थानी -सुर्खेत २

सन्तोष चालिसे- काठमाडौं ३

शंकर भण्डारी -तनहुँ २

अजयकुमार चौरसिया -पर्सा २

पुष्पबहादुर शाही -अछाम २

रमेश रिजाल -पर्सा ४

शाशंक कोइराला -नवलपुर १

विश्वप्रकाश शर्मा- झापा १

शेरबहादुर देउवा- डडेल्धुरा

प्रकाशमान सिंह -काठमाडौं १

रामचन्द्र पौडेल -तनहुँ १

गगन थापा -काठमाडौं ४

एमालेका विजेता

सूर्य थापा- प्युठान

पदम गिरी -पर्वत

महेश बर्तौला -मकवानपुर२

देवराज घिमिरे -झापा २

गोकर्ण विष्ट -गुल्मी २

लालप्रसाद साँवा -झापा ४

टोपबहादुर रायमाझी – अर्घाखाँची

कृष्णबहादुर श्रेष्ठ -काठमाडौं ९

मानवीर राई -सोलु

अम्बरबहादुर रायमाझी – उदयपुर २

विद्या भट्टराई -कास्की २

राजेन्द्र कुमार राई- धनकुटा

वासुदेव घिमिरे -रुपन्देही ५

प्रेमबहादुर महर्जन – ललितपुर २

राजकुमार गुप्ता – पर्सा ३

योगेश भट्टराई – ताप्लेजुङ

केपी ओली – झापा ५

पृथ्वीसुब्बा गुरुङ -लमजुङ-१

माओवादी 

पूर्ण बहादुर घर्तीमगर- रुकुम पूर्व

माधव सापकोटा- सिन्धुपाल्चोक-१

देवेन्द्र पौडेल -बाग्लुङ २

लेखनाथ दाहाल- सिन्धुली २

रामकुमार राई – खोटाङ

वर्षमान पुन -रोल्पा

रेखा शर्मा -दाङ २

पुष्पकमल दाहाल-  गोरखा २

शक्तिबहादुर बस्नेत- जाजरकोट

नेकपा एस 

प्रकाश ज्वाला – सल्यान १

कृष्णकुमार श्रेष्ठ – बारा ४

अम्मरबहादुर थापा-  दैलेख १

शेरबहादुर कुँवर – अछाम १

भानुभक्त जोशी – बझाङ

प्रेम आले -डोटी

माधवकुमार नेपाल – रौतहट १

रास्वपा

शिशिर खनाल – काठमाडौं ६

गणेश पराजुली -काठमाडौं ७

विराजभक्त श्रेष्ठ -काठमाडौं ८

रवि लामिछाने -चितवन२

सोविता गौतम- काठमाडौं २

तोसिमा कार्की -ललितपुर ३

राप्रपा

दीपकबहादुर सिंह- मकवानपुर१

धवल शमशेर जबरा- बाँके २

ज्ञानबहादुर शाही – जुम्ला

जसपा

प्रदीप यादव -पर्सा १

लोसपा

सर्वेन्द्रनाथ शुक्ला -रुपन्देही ४

रामप्रकाश चौधरी -सर्लाही १

नाउपा

गंगाराम चौधरी- कैलाली३

जनमोर्चा

चित्रहादुर केसी -बागलुङ १

जनमत

सीके राउत-सप्तरी २

नेमपकिपा

प्रेम सुवाल -भक्तपुर १

स्वतन्त्र

लालवीर चौधरी- बर्दिया २ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट