2026-07-24 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक मतगणना: माओवादीलाई उछिन्दै रास्वपा तेश्रो, कसको मत कति ?

मङ्सिर ११, काठमाडौँ । प्रतिनिधिसभा तर्फ अधिकांश स्थानहरुमा मतगणना सकिएको अवस्थामा समानुपातिक तर्फको मतगणनाको रफ्तार बढेको छ । यस्तैमा समानुपातिक तर्फ ९० लाख ९३ हजार ७६१ मत गणना हुँदा क्रमश एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाएका छन् । 

नेकपा एमालेले आइतबार ९:३० बजेसम्म २४ लाख ७८ हजार ५४४ मत प्राप्त गरेर पहिलो स्थानमा छ । त्यस्तै नेपाली कांग्रेसले २३ लाख ५६ हजार १९० मत पाएर दोश्रो स्थानमा छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९०३ मत प्राप्त गरेर तेश्रो स्थानमा छ । 

त्यस्तै माओवादी केन्द्रले १० लाख ३७ हजार मत पाएर चौथो स्थानमा रहंदा पाँचौं पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८०१ मत पाएको छ । 

त्यस्तै छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टी नेपालले ३ लाख ९ हजार ५८६ मत पाउँदा सातौँ स्थानमा जनमत पार्टीले २ लाख ४३ हजार ४९४ मत प्राप्त गरेको छ । 

यता एकीकृत समाजवादी भने आठौँ स्थानमा छ । यो पार्टीले हालसम्म २ लाख ४१ हजार ८५७ मत पाएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३३ हजार ७७२ मत पाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक