२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अजय देवगनको ‘दृश्यम २’ ले कमायो १० दिनमा १४३ करोड

२०७९, १२ मंसिर सोमबार ०९:१५

मङ्सिर १२, काठमाडौँ । बलिउड अभिनेता अजय देवगनको चलचित्र ‘दृश्यम २’ ले बक्सअफिसमा शानदार प्रदर्शन गरिरहेको छ।

१८ नोभेम्बरदेखि प्रदर्शनमा आएको चलचित्रले १० दिनमा १४३ करोड (भारु) भन्दा बढीको व्यापार गरेको छ।


बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले १० औँ दिन आइतबार १७ करोड ३२ लाख कमाएको छ। चलचित्रले प्रदर्शनमा आएको दोस्रो हप्ता पनि राम्रो व्यापार गरिरहेको छ।

यो चलचित्र मलयालम चलचित्र ‘दृश्यम २’को हिन्दी रिमेक हो। अभिषेक पाठकको निर्देशन रहेको चलचित्रमा अजय देवगनका साथै तबु, अक्षय खन्ना, श्रीया सरन, इसिता दत्तलगायतको मूख्य भूमिका छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो