१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बारामा ४३ वर्षीय पुरुषको हत्या गरेर खाल्डोमा गाडेको आरोपमा एक बालक पक्राउ

१५ मंसिर २०७९, बिहीबार १०:४५

मङ्सिर १५, बारा |  बारामा एक व्यक्तिलाई हत्या गरेर खाल्डोमा गाडेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहानीपख ९ बजेतिर बाराको कोल्हवी नगरपालिका–११ को रामपुर्वा टोलका ४३ वर्षीय परीक्षण चौधरी मृत अवस्थामा भेटिएका थिए। सोही ठेगानाका सियाराम चौधरीको गोठघर पछाडि खाल्डो खनेर पुरेको अवस्थामा शव भेटिएको थियो। 

घटना अवस्थामा फेला परेको चप्पलको आधारमा अनुसन्धान गर्दा हत्या आरोपमा एक जना बालकलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

पक्राउ परेका बालक र परीक्षण चौधरी घटनाको अघिल्लो दिन राति गाउँकै रामपुकार चौधरीको खाजा पसलमा मदिरा सेवन गरेका थिए। घर जाने क्रममा परीक्षण चौधरीले आफूमाथि अप्राकृतिक मैथनु गर्न खोजेकाले सिसौको दाउराले हानेर हत्या गरेको ती बालकले प्रहरीसमक्ष बताएका छन्।  

हत्या गरेपछि खाल्डो खनेर गाडिएको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका बालकलाई जिल्ला अदालत बाराबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह