१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजपनि धनगढी तनावग्रस्त, विद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

१६ मंसिर २०७९, शुक्रबार ०७:३९

मङ्सिर १६, काठमाडौँ | आफ्ना सहकर्मीको मृत्युको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। निषेधित क्षेत्रमा विद्यार्थीले प्रदर्शन गर्न थालेपछि भीड नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा बिहीबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको  छ।


निषेधज्ञाको अवज्ञ गर्दै विद्यार्थीहरु बिहानैदेखि चोकचोकमा भेला भएर प्रदर्शन गरिरहेका छन्।

ग्रेडरले च्यापिएर बिहीबार बिहान १० बजेतिर पञ्चोदय माविमा पढ्ने छात्रा चेतना साउदको मृत्यु भएको थियो। स्कुल जाँदै गरेकी १४ वर्षीया चेतनाको घटनास्थलमै मृत्यु भएको थियो। उनको मृत्युपछि विद्यार्थीहरुले दिनभरजसो प्रदर्शन गरेका थिए।

उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।  

त्यसपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह