प्रज्वल पौडेल/भदौ ३१, रामेछाप । मन्थली नगरपालिका १३ बढीमुहानमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ भने अन्य ४ जना घाईत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल/भदौ ३१, रामेछाप । मन्थली नगरपालिका १३ बढीमुहानमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ भने अन्य ४ जना घाईत"/>
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

रामेछापमा ट्याक्टर दुर्घटना हुदाँ चालकको निधन

३१ भाद्र २०७३, शुक्रबार ०८:३९

प्रज्वल पौडेल/भदौ ३१, रामेछाप । मन्थली नगरपालिका १३ बढीमुहानमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ भने अन्य ४ जना घाईते भएका छन् । 

शुक्रबार दिउसो  सदरमुकाम मन्थलीबाट सामान लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुदाँ सिन्धुली जिल्ला लाम्पाङटार ८ का नविन कार्कीको ज्यान गएको हो । 

बिजुलीको तार र खानेपानीको पाइप लगाएतको सामान बोकेर गइरहेको ना ५ त ७७५८ नं को ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

दुर्घटना परि घाईते भएकाहरूलाई उपचारका लागि मन्थली ल्याईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट