३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकाली घटना : भारतीय दूतावास अघि अखिल क्रान्तिकारीको प्रदर्शन

२१ मंसिर २०७९, बुधबार ०८:४१

मङ्सिर २१, काठमाडौँ | भारतले महाकाली नदीको धार परिवर्तन गर्दै अनधिकृत संरचना निर्माण गरिरहेको विरोधमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ। आज लैनचौरस्थित भारतीय दूतावास जाने बाटोमा उनीहरुले प्रदर्शन गरेका हुन्।


सानो संख्यामा उपस्थित प्रदर्शनकारीहरुले भारतीय विस्तारवादको विरोध गर्दै तत्काल अनधिकृत निर्माण कार्य रोक्न माग गरेका थिए।

भारतीय पक्षले नदीको धार परिवर्तन र अनधिकृत संरचना निर्माण गरेपछि दार्चुलावासीले प्रतिकार गरेका थिए। त्यसक्रममा भारतीय पक्षको ढुंगामुढाबाट केही नेपाली घाइते भएका छन्। नेपाल सरकारले पनि यो घटनालाई लिएर भारत सरकारलाई कुटनीतिक नोट पठाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश