2026-07-24 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरी भेट्न गएकी आमाको अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु

मङ्सिर २३, काठमाडौँ । मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन्, धनसरी घर्तीकी छोरी । छोरीलाई भेट्न उनी अस्पतालमा पुगिन् । तर, दुखान्त मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर उनले नै ज्यान गुमाइन् ।

६५ वर्षकी धनसरीको लड्नेवित्तिकै ज्यान गुमेको मणिपाल शिक्षण अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापनले भने त्यहाँ निर्माणको काम भइरहेको र उनी किन छेउतिर गइन् भन्ने नखुलेको जनाएको छ ।

यसले गर्दा उनले कतै आत्महत्या गरेकी त होइनन् भन्ने प्रश्न पनि उब्जिएको छ ।

छोरीलाई त्यहाँ ३ दिनदेखि उपचारका लागि राखिएको र उनी छोरीलाई भेट्न पुगेको पुष्टि भए पनि यो दुर्घटना भएको वा उनले जानीजानी त्यहाँबाट आत्महत्या गर्न फाल हालेको भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक