२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बेसरम रंग’ विवादपछि ‘पठान’ को दोस्रो गीतले बनायो रेकर्ड (भिडिओ)

८ पुष २०७९, शुक्रबार ०७:०३

पुस ८, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' को दोस्रो गीत 'झूमे जो पठान' ले नयाँ रेकर्ड राखेको छ।

‘पठान’ को दोस्रो गीतले सार्वजनिक भएको २४ घण्टा नबित्दै १९ मिलियन भ्युज पाएको छ। ‘बेसरम रंग’ गीत विवादपछि फिल्मको नयाँ गीतले छाेटो समयमा धेरै भ्युज पाउने रेकर्ड राखेकाे हाे।


अरिजीत सिंह, विशाल ददलानी, शेखर रविजियानी र सुकृति कक्करको स्वर रहेको गीतमा कुमारको शब्द छ भने विशाल र शेखरले संगीत भरेका छन्। 

बोस्को क्याइसरले कोरियोग्राफी गरेको गीतमा अभिनेता शाहरूख र दीपिका फिचर्ड छन्।

‘पठान’ को पहिलो गीत ‘बेसरम रंग’ १२ डिसेम्बरमा सार्वजनिक गरिएको थियो। गीत सार्वजनिक गरेसँगै विवादमा फसेको थियाे। 

उक्त गीतमा अभिनेत्री दीपिका पादुकोणको पहिरन र पहिरनको रंगले हिन्दु धर्मको अपमान गरेको भन्दै आपत्ति जनाइएको हो।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख र दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ। यो फिल्म २५ जनवरीदेखि प्रदर्शन हुँदैछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने