रोशन पोखरे/असोज १, विराटनगर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केही मधेसवादी दललाई खुसी पार्नका लागि संविधान संशोधन हुन नस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरे/असोज १, विराटनगर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केही मधेसवादी दललाई खुसी पार्नका लागि संविधान संशोधन हुन नस"/>
2026-06-24 09:15 PM
काठमाडौँ - KTM

संविधान संसोधन आवश्यक छैनः गौतम

2016-09-17

रोशन पोखरे/असोज १, विराटनगर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केही मधेसवादी दललाई खुसी पार्नका लागि संविधान संशोधन हुन नसक्ने भन्दै संविधान कार्यन्वयनतिर लाग्नुपर्ने  बताएका छन् ।

 विराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गौतमले संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन रहेको तर अहिले कांग्रेस, माओवादी मधेशी मोर्चाबीच भएको सहमतिमा एमाले संलग्न नभएको उनले बताए । 

गौतमले अर्को एक प्रश्नमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम भ्रष्टाचारका मुद्दाहरुमा अनुसन्धान गर्न पाउने  बताए । उनले माओवादी लडाकु शिविरको अनियमितता छानविन थालेको सन्दर्भमा यस्तो  बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक