मोहम्मद ईजहार शेष/असोज ३१, परासी । मुस्लिम समुदायको संरक्षण तथा धार्मिक शिक्षा प्रति अहिलेको पिढिलाई उतप्रेरित गर्न धार्मिक ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/असोज ३१, परासी । मुस्लिम समुदायको संरक्षण तथा धार्मिक शिक्षा प्रति अहिलेको पिढिलाई उतप्रेरित गर्न धार्मिक ग"/>
2026-09-19 08:13 AM
नवलपुर - NWL

नवलपरासीका मुस्लिमको धार्मिक शिक्षा प्रति सरकारको बेवास्ता

मोहम्मद ईजहार शेष/असोज ३१, परासी । मुस्लिम समुदायको संरक्षण तथा धार्मिक शिक्षा प्रति अहिलेको पिढिलाई उतप्रेरित गर्न धार्मिक गुरु मौलानाहरुको अहम भुमिका रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

मुस्लिम समुदायको दोस्रो ठुलो पर्व ईदुल अजहाको समापनको अवसरमा तन्जीमुल ओलमा युनियन नवलपरासीले जामिया फैजाने अहले बैत परासीमा आयोजना गरेको धार्मिक प्रवचन कार्यक्रममा बोल्ने वक्ताहरुले सो विषय प्रति विशेष जोड दिएका हुन् । 

तन्जीमुल वलमा समिति नवलपरासीका अध्यक्ष मौलाना गुलाम सैयद हुसैनको अध्यक्षतामा भएको सो कार्यक्रममा मौलाना हुसैनले खास गरि अहिलेको पिढिहरुले धार्मिक शिक्षा प्रति लगाव कम राख्दै गएकाले उनिहरुलाई सचेत गराउन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । 

सो अवसरमा मौलाना अमिरुल्लाह अन्सारी, तैयब अन्सारी, कारी मोहम्मद हुसैन अन्सारी, मौलाना मोहरम अलि, सेराज अहमद, हाजी ईसहाक अहमद मिँया, मुस्लिम संघका जिल्ला अध्यक्ष कासिद अलि, अमिरुल्लाह मिँया, नेसार अहमद मिँया लगायतले जिल्लामा उच्च धार्मिक शिक्षाको आवश्यक्ता रहेको र आ-आफनो ठाँउवाट सबैले पहल गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई