२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद् प्रेम आले र माया राईले आज शपथ लिँदै

१९ पुष २०७९, मंगलवार ०६:२०

पुस १९, काठमाडौँ । प्रतिनिधिसभा सदस्यद्वय: प्रेम आले र माया राईले मंगलबार पद तथा गाेपनीयताकाे शपथ लिँदैछन्।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डाेटीबाट निर्वाचित एकीकृत समाजवादीका सांसद् आले र नेपाली कांग्रेसकी राईले आज पद तथा गाेपनीयताकाे शपथ लिने भएका हुन्।


उनीहरूकाे शपथ आज दिउँसाे साढे बाह्र बजे सिंहदरबारस्थित कानुन समितिको हलमा हुनेछ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नै उनीहरूलाई शपथ ग्रहण गराउने छन्।

आले पारिवारिक शोकमा र राई सुत्केरी भएकाले शपथ लिन पाएका थिएनन्।

अन्य सांसदहरूले पुस ७ गते नै शपथ लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य