असोज २, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवं अन्य नेताहरुले प्रशंसाको उचाईमा पुर्याएर भ्रमणबाट बिदाई गरेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवं अन्य नेताहरुले प्रशंसाको उचाईमा पुर्याएर भ्रमणबाट बिदाई गरेका छन"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई भेटेपछी मेहताले भने ‘नयाँ नेपाल बनाउने लिडर प्रचण्ड हुन्’

२ आश्विन २०७३, आईतवार ०८:५५


असोज २, नयाँदिल्ली । भारतको चार दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवं अन्य नेताहरुले प्रशंसाको उचाईमा पुर्याएर भ्रमणबाट बिदाई गरेका हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्ड नेपालको शान्ति प्रक्रियाको क्याटलिष्ट भएको भन्दै प्रशंसा गरे । त्यस्तै एक कार्यक्रममा प्रचण्डको प्रशंसा गर्दै जनता दल युनाइटेडका नेता शरद यादवले प्रचण्डलाई ‘संग्रामी आदमी’ को उपमा दिए । उनले भने 'म तपाईको अभिनन्दन गर्छु ।' 

त्यस्तै भारतका पूर्वसैनिक जनरल मेहताले नेपालमा अनलाइनसँगको कुराकानीमा भनेका छन् ‘नेपालको क्रान्ति, नेपालको टा्रन्सफरमेशन र नयाँ नेपाल बनाउने लिडर त उनै हुन् नि ! नयाँ नेपाल अहिले हामी देखिराखेका छौं, अहिले पूरा भएको छैन, काम सुरु भएको छ, यसको लिडर त प्रचण्ड नै हुन् । माओवादी हो । नेपालको एजेण्डा चेञ्ज गर्ने लिडरसीप प्रचण्डको हो ।’

मेहता नेपाल मामिलाका जानकार मानिन्छन । उनले नेपालका नेताहरु शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई तुलना गर्दा प्रचण्ड नै सक्षम नेता भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ