११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस ठूलो दलको रूपमा देश र जनताका लागि रचनात्मक बन्छ : शेरबहादुर देउवा

२५ पुष २०७९, सोमबार ०८:१५

पुस २५, काठमाडौं | नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नयाँ संसदले संविधानको रक्षा, कार्यान्वयन र गणतन्त्रको सबलीकरण गर्नुपर्ने बताएका छन् ।

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदमाथि धेरै अभिभारा भएको भन्दै रचनात्मक बन्नुपर्ने जिम्मेवारी भएको बताएका हुन् । 


‘नयाँ संसदले संविधानको सुरक्षा, कार्यान्वयन, गणतन्त्रको सबलीकरणमा योगदान गर्न सक्नुपर्छ,’ देउवाले भने, ‘हामी सबै सफल हुन सकौं ।’ 

आफ्नो नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनाव गराएर लोकतन्त्रलाई एउटा बाटोमा हिँडाएको देउवाले बताए । आफ्नो पार्टीलाई ठूलो दल बनाएको भन्दै देउवाले नागरिक र मतदातालाई धन्यवाद दिए । 

देश र जनताको लागि ठूलो दलको रूपमा कांग्रेस रचनात्मक बन्ने पनि देउवाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह