2026-11-04 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेकअपका सामानमा क्यान्सरको कारण बन्ने केमिकल्सहरुको प्रयोग हुँदै

पुस २९, काठमाडौँ । एजेन्सी । एक अनुसन्धानबाट ब्रिटेनमा बिक्रि हुने कयौं मेकअपका सामानमा ‘फरएवर केमिकल्स’ को प्रयोग भईरहेको छ । बीबीसी समाचारका अनुसार सौन्दर्यको लागि सामान बनाउने अर्बन डिके, रिभोल्यूशन र इंगलट कम्पनीहरुले ब्रिटेनमा मेकअपका जुन-जुन उत्पादन बेचिरहेका छन् त्यसमा यस्ता केमिकल्स पाइएका छन् कि जसले क्यान्सरको खतरा हुन्छ । ति केमिकल्सलाई पीएफएएस पनि भन्ने गरिन्छ । जसको प्रयोगले क्यान्सर वा अन्य  गम्भीर रोग लाग्न सक्छ । 

यस्ता सामान ब्रिटेनमा अवैध छैनन् । तर अन्य पाँच यूरोपेली देशहरुले शुक्रवार पुरै यूरोपमा प्रतिबन्धको घोषणा गर्न सक्ने भएका छन् । अर्बन डिके लरियेलको सहायक कम्पनी हो ।

लरियेलले बीबीसीलाई भने अनुसार यी केमिकल्सलाई आफ्नो उत्पादनबाट हटाउने प्रक्रिया चलिरहेको छ । उक्त केमिकल्सको प्रयोगले उत्पादनलाई टिकाऊ राख्न र आईशेडो तथा लिप्सिटक्सको रङ्गलाई सुरक्षित राख्न प्रयोग हुने गरेको छ ।  

पीएएफएसको प्रयोगले स्वास्थ्यलाई हानी गर्ने देखिएपछि  केहि ब्राण्डहरुमा यसको प्रयोग हट्ने भएको छ । तर, ब्रिटेनमा यस्ता कयौं उत्पादनहरु जसमा यस्ता घातक केमिकल्स प्रयोग भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट