पढ्न करिब 1 मिनेट लाग्छ
<p>असोज २, काठमाडौँ | काठमाडौंमा भर्खरै ४.६ रेक्टर स्केलको जोडदार भूकम्पको धक्का महसुस गरिएको छ । </p><p>करिव १० बजेर ५८ मिनेट जाँदा गएको यस भूकम्पको केन्द्र बिन्दु सिन्धुपाल्चोक रहेको भूकम्प मापन केन्द्रले साझा सबाल अनलाइनलाई बताएको छ । </p>

