2026-11-05 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अवतार’ का निर्देशक जेम्स क्यामरूनले गरे ‘आरआरआर’को तारिफ

माघ २, काठमाडौँ | दक्षिण भारतीय चर्चित निर्देशक एसएस राजामौली यतिबेला आफ्नो फिल्म ‘आरआरआर’ लिएर चर्चामा छन्। उनी आफ्नो फिल्म ‘आरआरआर’ लिएर विभिन्न देश पुगिरहेका छन्। यसै क्रममा राजामौलीले ‘अवतार‘का निर्देशक जेम्स क्यामरूनलाई भेटेका थिए।

उक्त भेटमा जेम्सले ‘आरआरआर’ को तारिफ गरेका थिए। निर्देशक राजामौलीले आफ्नो खुशी सामाजिक सञ्जालमा सेयर गरेका छन्। जेम्स क्यामरूनले ‘आरआरआर’ मन परेको बताउँदै आफ्नी पत्नी सुजीसँग दोस्रो पटक फिल्म हेरेको निर्देशक राजामौलीले उल्लेख गरेका छन्। ‘सर, मलाई अहिलेसम्म विश्वास लागिरहेको छैन कि तपाईंले हाम्रो फिल्मको १० मिनेटसम्म विश्लेषणा गर्नुभयो। तपाईंले भनेजस्तै म दुनियाँको सबैभन्दा उच्च स्थानमा छु, तपाईंहरूलाई धन्यवाद,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट