असोज ३ पर्वत । बिप्लव माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार देशभरका सिडिओ मार्फत ज्ञापन पत्र बुझाएको हो ।
    माओवादीले देशमा    भैरहेको कालो बजारी, भष्ट्रचार लगायतका बिभिन्न मागहरु राख्दै प्रमुख ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३ पर्वत । बिप्लव माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार देशभरका सिडिओ मार्फत ज्ञापन पत्र बुझाएको हो ।
    माओवादीले देशमा    भैरहेको कालो बजारी, भष्ट्रचार लगायतका बिभिन्न मागहरु राख्दै प्रमुख ज"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बिप्लव माओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

३ आश्विन २०७३, सोमबार ०४:१३

असोज ३ पर्वत । बिप्लव माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार देशभरका सिडिओ मार्फत ज्ञापन पत्र बुझाएको हो ।
    माओवादीले देशमा    भैरहेको कालो बजारी, भष्ट्रचार लगायतका बिभिन्न मागहरु राख्दै प्रमुख जिल्ला अधिकारी शम्भू       मरासिनी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । सहित आज ज्ञापनपत्र बुझाएको हो ।
     संयुक्त जनमरिषद् नेपाल पर्वतका प्रमुख बैकुण्ठ गिरी र नेकपा माओवादी पर्वतका सेक्रेटरी हिमाल पुनद्धारा संयुक्त हस्ताक्षरित ज्ञापन पत्रमा     सरकारले आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखी बजारमा बढ्दै गएको महंगी, प्रशासनिक क्षेत्रमा बढेको भष्टचार, तथा कालोबजारीलाई तत्काल निर्यन्त्रणमा लिन आग्रह गरेको छ ।
    यता ज्ञापनपत्र बुझ्दै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले आफुले ज्ञापन पत्रलाई प्रधानमनत्रीको कार्यालयमा पठाउने बताए । साथै मरासिनीले ज्ञापन पत्रमा उल्लेख भएको जस्तै कालोबजारी महंगी लगायतको बिषयमा आफु गम्भिर भएको बताउँदै त्यसबारे स्थानिय तहमा हुनसक्ने काममा आफ्नो सबै संयन्त्र प्रयोग गरेर लाग्ने प्रतिबद्धता पनि जनाएका छन् ।  ७५ वटै जिल्लाबाट आइतबार विप्लब माओवादीले ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ