ललित बोहरा । असोज ३, डडेल्धुरा । संबिधान कार्यन्वयनमा सबै राजनीतीक दल एक हुनुको बिकल्प नभएको नेकपा एमाले उपाध्यक्ष तथा निर्बतमान रक्षा मन्त्री भिम रावलले बताएका छन् । संबिध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । असोज ३, डडेल्धुरा । संबिधान कार्यन्वयनमा सबै राजनीतीक दल एक हुनुको बिकल्प नभएको नेकपा एमाले उपाध्यक्ष तथा निर्बतमान रक्षा मन्त्री भिम रावलले बताएका छन् । संबिध"/>
2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संबिधान कार्यन्वयनमा सबै दल एक हुनुको बिकल्प छैनः एमाले उपाध्यक्ष रावल

ललित बोहरा । असोज ३, डडेल्धुरा । संबिधान कार्यन्वयनमा सबै राजनीतीक दल एक हुनुको बिकल्प नभएको नेकपा एमाले उपाध्यक्ष तथा निर्बतमान रक्षा मन्त्री भिम रावलले बताएका छन् । संबिधान दिवसको अबसरमा रेडीयो अमरगढीले सञ्चालन गरेको बहस मुलक कार्यक्रम उहाँले टिकापुर भएको घटना प्रति पनी  दुःख ब्यक्त गर्दै त्यो घटना थारु संग कुनै साईनो नभएका सिराह सप्तरीबाट आएका मदेशीले गरेको बताए  ।

सरकारले टिकापुर घटना लगायत मधेस आन्दोलनका क्रममा मधेसी मोर्चाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने तयारी गरिरहेका बेला नेकपा एमालेका उपाध्यक्ष रावलले भने टिकापुर घटनाका दोषीमाथि कारबाही गर्नु पर्ने बतानु भयो । टिकापुर घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशब बोहरा, प्रहरी हवल्दार श्याम खड्का, जनक नेगी, प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरी हवल्दार ललित साउद र रामविहारी चौधरी तथा डेढ वर्षका दुधे बालक टेकबहादुर साउदको आन्दोलनकारीले हत्या गरेका थिए ।

यस्तै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावले एक फरक प्रश्नमा सुदुरपरिचमा राजाधानी रहने स्थान तोक्ने कुरा प्रदेश सभाले पछि निर्णय गर्नेमा जोड दिदै उहाँले सिमाङकन आयोगले गर्ने भएकोले बिवादको कुनै कारण नरहेको बताए । पूर्ब रक्षा मन्त्री रावलले स्थानीय तहको निवार्चन गर्न संबिधान अनुसार १६ महिना मात्र बाँकी रहेको भन्दै उहाँ  नेकपा एमाले सरकारमा बाहिरीय पछि स्थानीय तहको ऐन कानुन बनाउने प्रक्रीया अगाडी नबढेकोमा समेत उपाध्यक्ष रावलल दुःब्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई