2026-07-24 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ५ सांसद जो सभामुखको निर्वाचनमा अनुपस्थित रहे

माघ ५, काठमाडौँ | बिहीबारको प्रतिनिधिसभको बैठकले आफ्नो नेता अर्थात सभामुख चयन गर्याे । नेकपा एमाले देवराज घिमिरे भारी बहुमतका साथ सभामुख निर्वाचित भए ।  विहीबारको संसद बैठकमा १६८ सांसद मात्रै उपस्थित भए । 

त्यसमध्ये १६७ सांसदले घिमिरेको पक्षमा मतदान गरे भने १०० जना सांसदले कांग्रेसको उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिए ।  एक जना सांसद भने तटस्थ रहे अर्थात कसैलाई पनि मत दिएनन् । 

तर, बिहीबारको बैठकमा पाँच जना सांसद भने अनुपस्थित रहे ।  सांसदहरु वर्षमान पुन, बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी सभामुख निर्वाचत गर्ने संसद बैठकमा उपस्थित भएनन् । 

माओवादी केन्द्रमा उपमहासचिव समेत रहेका सांसद वर्षमान पुन भने विरामी भएर अस्पतालमा छन् । सांसद लक्ष्मी महतो कोइरीमाथि भने हत्याको आरोप छ । उनलाई प्रक्राउ गर्नका लागि गृहमन्त्रीले निर्देशन दिइसकेको बताएका छन् ।

उनी पनि बिहीबारको संसद बैठकमा उपस्थित भएनन् ।  त्यसबाहेक, कांग्रेसका नेता तथा सांसद टेकबहादुर गुरूङ निलम्बित छन् । जेष्ठ सदस्यकोरूपमा बैठक सञ्चालन गरेको राप्रपाका सांसद पशुपति शम्शेर राणाले सभामुख चयनमा मतदान गर्न मिलेन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक