असोज ३, बिराटनगर । आज विहानैदेखि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधानको समर्थन र विरोधमा व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, बिराटनगर । आज विहानैदेखि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधानको समर्थन र विरोधमा व"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज संबिधान दिवस: विराटनगरको सुरक्षा व्यवस्था कडा

३ आश्विन २०७३, सोमबार ०५:३३

असोज ३, बिराटनगर । आज विहानैदेखि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधानको समर्थन र विरोधमा विभिन्न कार्यक्रम हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । विराटनगरका सबै ठाउँमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

संविधानको स्वागत गर्ने समूहले समर्थन र विरोध गर्ने समूहले विरोधमा विभिन्न कार्यक्रम गर्ने अग्रिम घोषणा गरेसंगै सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।

मधेसी मोर्चा आवद्ध दल र समूहले संविधानको विरोध गर्ने भएका छन् । त्यस्तै अन्य राजनैतिक दल र विभिन्न संघ संस्थाले संविधानको समर्थनमा कार्यक्रम आयोजना गर्ने भएका छन् । समर्थन र विरोधमा हुने कार्यक्रमले झडपको स्थिती उत्पन्न गर्न सक्ने र स्थिती नियन्त्रण बाहिर जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको एसपी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ