२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

नवदुर्गा अनुष्ठान केन्द्र धनगढीको अध्यक्षमा शिवराज ओझा चयन

३ आश्विन २०७३, सोमबार १०:२१

दीपक जोशी, असोज ३, धनगढी । उपमहानगरपालिका ८ मा रहेको नवदुर्गा अनुष्ठान केन्द्रको अध्यक्षमा शिवराज ओझा चयन भएका छन । शोमवार भएको २० औ साधारण सभाले ओझाको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हर्क बहादुर थापा, सचिवमा धर्मराज जोशी, सहसचिवमा राजेश गिरि र कोषाध्यक्षमा देबराज जोशी चयन भएका छन ।

यस्तै राम प्रसाद कम्ती, भानुभक्त जोशी, सिताराम दाहाल, मनोज कुमार झा, अम्बका प्रसाद आचार्य र पुष्पा भट्टलाई सदस्यमा चयन गरिएको छ । यसअघि निबर्तमान अध्यक्ष नरबहादुर बोहराको सभापतित्वमा भएको साधारण सभाको उद्घाटन समारोहमा डोटी क्याम्पसका प्रमुख डाक्टर बद्री बिनाडी प्रमुख आतिथि र आधिकारीक टे«ड युनियन कैलालीका अध्यक्ष प्रेम बहादुर बोगटी बिशिष्ट अतिथि रहनुभएको थियो । साधारण सभाले अघिल्लो आर्थिक बर्षको सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिबेदन पनि सर्वसम्मतीले पारीत गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ