ललित बोहरा/असोज ३, डडेल्धुरा । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको सोमबार एक वर्ष पूरा भएको छ । 

एक बर्ष पुरा भएको अवसरमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/असोज ३, डडेल्धुरा । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको सोमबार एक वर्ष पूरा भएको छ । 

एक बर्ष पुरा भएको अवसरमा "/>

2026-06-25 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा सविंधानको अबसरमा दिवसमा के गरे यस्तो ?

2016-09-19


ललित बोहरा/असोज ३, डडेल्धुरा । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको सोमबार एक वर्ष पूरा भएको छ । 

एक बर्ष पुरा भएको अवसरमा डडेल्धुरामा पनि बिभिन्न कार्यक्रम गरि संविधान दिवस मनाईएको छ । सकारकारी कर्मचारीहरुबिच डोरी तानातान खेल पनी अयोजना गरेको थियो । यसै अन्तर्गत डडेल्धुरामा पनि औपचारिक कार्यक्रममा सविंधानको बारेमा प्रवचन गरिने, बिभिन्न बिद्यालयहरुको सहभागितामा सास्कृतिक कार्यक्रम, राजनैतिक दल–कर्मचारी बीच तानडोरी खेल र मगंलबार बिहान साढे ७ बजे उप–क्षेत्रीय अस्पताल डडेल्धुराका बिरामीहरुलाई फलफुल बितरण गर्दै संविधान दिवस भब्य रुपमा मनाउने निर्णय गरिएको छ । 


दिवसको अबसरमा आयोजित बिभिन्न कार्यक्रम अन्तर्गत हिजो डडेल्धुराको नगर क्षेत्र सरसफाई गरीएको छ । पुर्व घोषित कार्यक्रम अनुसार अमरगढी नगरपालिका तथा उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाम बागबजार, तुफानडाँडा बजार क्षेत्र सरसफाई गरिएको हो । 

सरकारी कार्यालयका कर्मचारी लगायत प्रहरी, शसस्त्र प्रहरी लगायतको टोलीले बजार क्षेत्रमा सरसफाई गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ