2026-09-19 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

कोरोनाविरुद्धको तीन लाख ४५ हजार बुस्टर खोप नेपाल आइपुग्यो

फागुन १, काठमाडौँ | कोरोनाविरुद्धको बुस्टर डोज दिनका लागि नेपाल सरकारले फाइजर खोप ल्याएको छ । कोभ्याक्स सुविधामार्फत् ल्याउन लागिएको १५ लाख डोजमध्ये पहिलो चरणमा आज बिहान तीन लाख ४५ हजार डोज खोप काठमाडौं ल्याइएको हो । 

बाँकी खोप फागुन ४, ८, ११ र १५ गते तीन लाख ४५ हजारका दरले क्रमश ल्याइने स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताए । हाल ल्याइएको खोप १२ वर्षमाथिका दुई डोज पूरा गरेका नागरिकलाई दिने सरकारको तयारी छ । सो खोप ‘वाइभ्यालेन्ट’ ले ओमिक्रोन र यसका सब भेरियन्टहरुविरुद्ध पनि काम गर्ने  बताइएको छ । हाललाई टेकुस्थित केन्द्रीय कोल्डचेनमा राखिएको खोप केही दिनभित्रै प्रदेशहरुमा पठाउने योजना रहेको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई