Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 17, 2023 स्वास्थ्य

शुक्रबार पनि घट्यो सुन-चाँदीको भाउ, आजको मूल्य कति ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ५, काठमाडौँ |</b> सुन-चाँदीको भाउ&nbsp; घट्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ ।&nbsp;<br></p><p>यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ १२ सय ८५ रुपैयाँ कायम रहेको थियो ।</p>