१) तपाइको औंला १ नम्बरको जस्तै छ ? त्यसो भए तपाइ थप आकर्षक हुनुहुन्छ । यस्ता मानिसहरु कुनै अवस्थामा पनि आफैसँग कुरा गरिरहेका हुन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१) तपाइको औंला १ नम्बरको जस्तै छ ? त्यसो भए तपाइ थप आकर्षक हुनुहुन्छ । यस्ता मानिसहरु कुनै अवस्थामा पनि आफैसँग कुरा गरिरहेका हुन्"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

तपाईंको हातको औंलाहरुको आकार कस्तो छ ?

४ आश्विन २०७३, मंगलवार ११:४९

आफ्नो औंलाको आकार कस्तो छ ? 


१) तपाइको औंला १ नम्बरको जस्तै छ ? त्यसो भए तपाइ थप आकर्षक हुनुहुन्छ । यस्ता मानिसहरु कुनै अवस्थामा पनि आफैसँग कुरा गरिरहेका हुन्छन । तपाईं कहिलेकाहीं निकै आक्रामक बन्नुहुन्छ । तपाईं धेरै प्रतिस्पर्धी हुनुहुन्छ र खेल पजल समाधानमा संधै अरुभन्दा अगाडी हुनुहुन्छ । मानिसहरू प्राय सल्लाह लिन रुचाउँछन् । तपाई बुद्धिमानी र बौद्धिक हुनुहुन्छ र नयाँ कुरा सिक्ने मन तपाइँमा हुन्छ ।

२) तपाइको औंला २ नम्बरको जस्तै छ ? त्यसो भए तपाईं आफुमा निकै आत्मविश्वासी र दृढ संकल्प भएको व्यक्ति हुनुहुन्छ । जब तपाइँ कुनै काममा तल्लिन बन्नु हुन्छ तब त्तलाई तपाईलाई कसैको दवाब वा कसैले डिस्टर्ब गरेको मन पराउनुहुन्न । तपाई आफ्नो काम सम्पन्न गर्न तत्पर हुने दृढ संकल्प भएको व्यक्ति हुनुहुन्छ । तपाईं काममा विचलित हुन चाहनुहुन्न । तपाईं एउटा महत्वाकांक्षी र मेहनती हुनुहुन्छ । तपाईं मित्रहरुलाई मदत गर्ने र उनीहरुलाई बिश्वास गर्ने स्वभावको हुनुहुन्छ । कहिले काही यस्तै कारणले तपाइँलाई समस्या पर्न सक्छ । 

३) तपाइको औंला ३ नम्बरको जस्तै छ ? त्यसो भए तपाइँ शान्ति चाहनुहुन्छ । तपाई सकेसम्म द्वन्द्वबाट जोगिने प्रयास गर्नुहुन्छ । तपाईं साधारण, साझेदार र साथीहरूसँग आफ्नो सम्बन्ध स्थापित गर्न, संगठित हुन, शान्त बन्न र वफादार हुन चाहनुहुन्छ । तपाइँ मानिसहरुले सोचेको भन्दा फरक क्रियाकालाप गर्ने प्रकृतिको हुनुहुन्छ । त्यहि कारण तपाईलाई देखेर मानिसहरुलाई आश्चर्य लाग्न सक्छ । परिवार र साथीहरूले तपाईंबाट सुरक्षित महसुस गर्न सक्छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ