2026-09-19 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शाहरुखकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता ? के हो घटना ?

फागुन १८, काठमाडौँ | शाहरुखकी श्रीमती गौरी खानविरुद्ध लखनउमा एफआइआर दर्ता भएको छ । मुम्बईमा बस्ने एक व्यक्तिले उनी विरुद्ध उजुरी दर्ता गरेका हुन् ।

किरिट जसवन्त शाह नामका व्यक्तिले तुलसियानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेड लखनउमा एउटा फ्ल्याटको विषयमा उनले गौरीविरुद्ध उजुरी दिएका हुन् । शाहका अनुसार उनले करोडौँ रकम पर्ने एउटा फ्ल्याट किनेका थिए र हालसम्म कम्पनीलाई ८६ लाख भारु दिइसकेतापनि उनले फ्ल्याट पाएका छैनन् । गौरी खान यो कम्पनीकी ब्रान्ड एम्बेसेडर भएको हुनाले उनले उनी विरुद्ध उजुरी दिएका हुन् ।

के हो घटना ?

यति मात्रै होइन, यी व्यक्तिले तुलसियानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेडका सिएमडी अनिल कुमार तुलसियानी र निर्देशक महेश तुलसियानीविरुद्ध पनि एफआइआर दर्ता गरेका छन् । सुशान्त गोल्फ सिटी थानाबाट एक भारतीय सञ्चार माध्यमले यसबारे जानकारी पाएको हो । ती व्यक्तिले ब्रान्ड एम्बेसेडर गौरी खानको प्रचार–प्रसारबाट प्रभावित भएर यो फ्ल्याट किनेको पनि बताए । गौरी खानलाई यसबारे केही पनि थाहा नभएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा