२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शुक्रबार हलहरूमा ‘छड्के २’ र ‘छक्का पञ्जा ४’

२०७९, १९ फाल्गुन शुक्रबार ०६:१५

फागुन १९, काठमाडौँ | शुक्रबारबाट हलहरूमा दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन्।

निगम श्रेष्ठ निर्देशित फिल्म ‘छड्के २’ र हेमराज बिसी निर्देशित ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आएका हुन्। दुवै फिल्म चर्चित ब्यानरका हुन्।

‘छड्के २’मा अनमोल केसीको मुख्य अभिनय छ भने ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, बुद्धि तामाङ  र केदार घिमिरे लगायतका चर्चित कलाकारको मुख्य अभिनय छ।

अनमोल र दीपकराजले दुवै फिल्मलाई लिएर शुभकामना व्यक्त गरेका छन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति