2026-09-19 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बिहे गर्दै अभिनेता ऋतिक रोशन

फागुन १९, काठमाडौँ | बलिउड अभिनेता ऋतिक रोशन विवाह गर्ने तयारीमा छन्।

उनले आफ्नी प्रेमिका सबा आजादसँग विवाह गर्न लागेका हुन्। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनीहरू नोभेम्बरमा विवाह गर्दैछन्। 

हाल उनीहरू जुहूमा एकसाथ बस्दै आएका छन्। पछिल्लो समय उनीहरू मिडियामा पनि एकसाथ देखिँदै आएका छन्।

ऋतिक र सबाको भेट ट्विटरमार्फत भएको थियो। केही समय कुराकानी गरेपछि उनीहरूले भेट्ने निर्णय गरेका थिए। अभिनेता ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गरेका थिए। उनीहरूकाे दुई छाेरा छन्।

सम्बन्धविच्छेद गरे पनि ऋतिक र सुजेन छाेराहरूका कारण भेटघाट गरिरहन्छन्। सुजेनले छोराहरुको कारण आमाबुवालाई सम्झौता गर्नुपरेको बताएकी थिइन्।

‘हामी लामो समयदेखिका साथी हौं। जब हामी साथमा थियौं अहिले जतिको पनि गफ गर्दैनथ्यौं। तर अहिले जति गफ हुन्छ हामी छोराछोरीको भविष्यप्रति नै प्रतिवद्ध भएका हुन्छौँ,’ उनले भनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह