शुक्रबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शुक्रबा"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले झापा जिल्ला उपसचिव चन्द्रकलासहित ४ जनाद्धारा पार्टी परित्याग

२०७९, १९ फाल्गुन शुक्रबार ११:५८

फागुन १९, झापा | नेकपा एमाले झापा जिल्ला कमिटी उपसचिव तथा भद्रपुर नगरपालिकाकी पूर्व उपमेयर चन्द्रकला श्रेष्ठसहित चारजनाले एमाले परित्याग गरेका छन् ।


शुक्रबार विज्ञप्ति जारी गर्दै श्रेष्ठसहित बाह्रदशीका प्रदेश सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, हलोदिन मिया र रहिम मियाले एमाले परित्याग गरेको जनाएका छन् ।

पार्टीमा व्यक्तिवाद हाबी भएको,झापा ३ राप्रपालाई जिम्मा लगाएर एमाले कार्यकर्तामाथि दमन गरिएको तथा आफू उपसचिव भए पनि पदाधिकारी बैठकमा समेत नबोलाइएको श्रेष्ठले बताएकी छन् । तत्काल कुनै पार्टीमा प्रवेश नगर्ने समेत उनीहरुले विज्ञप्तिमा जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै