ललित बोहरा/असोज ५, डडेल्धुरा  । नेपाल सरकारले प्रदेश नम्वर सातको उच्च अदालत दिपायलमा स्थापना गर्नका लागी निर्णय गरे संगै कानुन व्यवसायको सुदुरपश्मिमा आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/असोज ५, डडेल्धुरा  । नेपाल सरकारले प्रदेश नम्वर सातको उच्च अदालत दिपायलमा स्थापना गर्नका लागी निर्णय गरे संगै कानुन व्यवसायको सुदुरपश्मिमा आ"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा उच्च अदालत स्थापनाको माग गर्दैकानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई ज्ञापन पत्र

५ आश्विन २०७३, बुधबार १३:०१


ललित बोहरा/असोज ५, डडेल्धुरा  । नेपाल सरकारले प्रदेश नम्वर सातको उच्च अदालत दिपायलमा स्थापना गर्नका लागी निर्णय गरे संगै कानुन व्यवसायको सुदुरपश्मिमा आन्दोलन शुरु भएको छ । 

यसै क्रममा डडेल्धुरा जिल्लाका कानुन व्यवसायीहरुले आन्दोलन शुरु गरेका छन् । सरकारले प्रदेश न ७ को उच्च अदालत दिपायलमा रहनेगरी गरेको निर्णयको विरुद्धमा बार एशोसिएसन डडेल्धुराले ज्ञापन पत्र बुझाएको हो ।  

बार एशोसिएसन डडेल्धुराका अध्यक्ष्य तथा अधिबक्ता बिष्णु भट्टको अगुवाईमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय लाई  तिन वुँदे माँग सहित मंगलवार ज्ञापन पत्र वुझाएको छ । 


ज्ञापन पत्रमा भौगोलिक र आर्थीक रुपमा सात नम्वर प्रदेशको केन्द्र विन्दुमा रहेको डडेल्धुरामा उच्च अदालत कायम गरियोस भने उल्लेख गरिएको छ । मौजुदा सुदरपश्चिमका कैलाली र कञ्चनपुर र डडेल्धुरा, डोटी, वझाङ, वाजुरा, बैतडी, दार्चुला जिल्लाबाट चार घण्टाको दुरीमा डडेल्धुरा पुग्न सकिने र वातावरणीय रुपमा पनि डडेल्धुरा  स्वच्छ भएकाले डडेल्धुरामा स्थापन गर्न समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । 

उता कैलालीमा पनी कानुन ब्यबसायीहरु हिजो देखी जिल्ला अदालत कैलालीमा धर्ना गरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ