१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मकवानपुर सवारी दुर्घटना : मृत्यु हुनेकाे संख्या दुई पुग्याे

२४ फाल्गुन २०७९, बुधबार १२:०९

फागुन २४, काठमाडौँ | हेटौंडा–सिन्धुली सडकखण्ड अन्तर्गत हेटौंडा–१७, हटिया कठायत चोकमा बुधबार बिहान भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दुर्घटना हुँदा घाइते भएकी बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर चालक नुवाकोट जिल्लाको ककनी नगरपालिका–४ घर भई हाल बागमती गाउँपालिकामा बस्दै आएकी जीना लामाको मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको हो ।

लामाको चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो २ बजेर ३० मिनेटको समयमा मृत्यु भएको हो । दुर्घटना हुँदा घाइते भएका हेटौंडा–१८, भालुखोलाका १८ वर्षीय किशोर अर्जुन भोम्जनको भने हेटौंडा अस्पतालमा उपचारका क्रममा ११ बजेर ४० मिनेटको समयमा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार मकवानपुरको बागमती गाउँपालिका–८, शान्तिपुरकी ललिता मगरको चितवनको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ । घाइते मोटरसाइकलमा सवार हेटौंडा–१८, भालुखोलाका दीपक घलानको हेटौंडामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल