काठमाडौं । नेपालको एकिकरण गर्ने शाहसिक महारानी राजेन्द्र लक्ष्मी नेपालकै इतिहासमा नै शक्तीशाली नारी थिईन । देशलाई एकिकरण अभियान  गरि बाइसे र चौविसे राज्य लगायत लमजुङ,तनह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौं । नेपालको एकिकरण गर्ने शाहसिक महारानी राजेन्द्र लक्ष्मी नेपालकै इतिहासमा नै शक्तीशाली नारी थिईन । देशलाई एकिकरण अभियान  गरि बाइसे र चौविसे राज्य लगायत लमजुङ,तनह"/>

2026-06-25 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ बर्ष पछि फेरी “राजेन्द्र लक्ष्मी ” मञ्चन

काठमाडौं । नेपालको एकिकरण गर्ने शाहसिक महारानी राजेन्द्र लक्ष्मी नेपालकै इतिहासमा नै शक्तीशाली नारी थिईन । देशलाई एकिकरण अभियान  गरि बाइसे र चौविसे राज्य लगायत लमजुङ,तनहु लगायत राज्यलाई आफ्नो राज्यमा गाभेकी थिईन । तिनै नेपाल एकिकरण अभियानकी नायक राजेन्द्र लक्ष्मी शाहको जीवनकथामा नाटक मञ्चन शुरु भएको छ । 

नेपालमा लामो समयसम्म शासन गर्ने रानी राजेन्द्र लक्ष्मी नै हुन । यिनी राजा प्रतावसिंहकी पत्नी हुन भने पृथ्वी नारायण शाहकी बुहारी । ससुरा पृथ्वीनारायण शाहले एकिकरणको अभियानलाई सफल पार्न आफै राजेन्द्र लक्ष्मी युद्धमा होमिएको पाइन्छ । रामकेशर बस्नेत,सेनानी अमर सिँह थापा,अभिमान सिँह बस्नेत लगात बीर सेनाको वलमा यिनले चौबिसे राज्यहरुलाई एकिकरण गरि गरि गोर्खालीलाई शत्तीशाली राज्यको परिचय गराएकि थिईन । 


वि.स. १८४०को हाराहारीमा भएको यो ऐतिहासिक घटनालाई ख्वापा नाटक घरमा मञ्चन भईरहेको छ । बरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लद्धारा लिखित नाटक ‘ राजेन्द्र लक्ष्मी ’ मञ्चन भईरहेको हो । प्रचण्ड मल्लले यो नाटक २०५८ सालमा मञ्चन गराएका थिए । हाल संसद भवन रहेको ठाउँमा उत्त नाटक देखाईएको थियो । यो नाटक हेर्न तत्कानि राजा विरेन्द्र सहित राज परिवारले हेरेका थिए । त्यही नाटक ख्वापा नाटकघरमा असोज ८ गतेबाट शुरु भएकको छ । प्रदिप खड्गी पासा र भोला अधिकारीद्धारा निर्देशन गरिएको नाटक असोज १५ गतेसम्म मञ्चन हुने बताइएको छ । 

मञ्चनको शुरुवातबाटै दर्शकको राम्रो साथ नाटकले पाएको छ । राजेन्द्र लक्ष्मीको भुमिकामा उमा तामाङले गरेकी छन्  । उन्को अभिनय निकै सशत्त रहेको पाईन्छ । जीवन्त अभिनय उमाले यस नाटकमा गरेकी छन् । नाटकमा उमा तामाङ, रामकृष्ण श्रेष्ठ, अर्जुन बोहोरा,प्रदिप खड्गी (पासा), दिपु माया तामाङ, सम्झना मगर , रबि कार्की,सुरेन्द्र कटुवाल,रिभा तामाङ,रोशन डोटेल,सम्पुर्ण भण्डारी,सुमित्रा मगर,प्रदिप नेपाल र भोला अधिकारीको अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने