पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/c8d7eb619d1afc73e32b7ae53238fd291477216804.jpg" style="width: 800px;"><br></p><p>म्याग्दीको बेनी–३ फापरखेतमा धान काट्न व्यस्त कृषक । समयमै रोपाइँ र पर्याप्त सिँचाइ भएपनि धान फल्ने बेलामा रोगको समस्या देखिएको र धान ढलेकाले धान उत्पादनमा कमी भएको कृषक बताउँछन् । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस <br></p>

