पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/35dac39c04e6a2dd70713f6c47c9d3a91477392710.jpg" style="width: 800px;"><br></p><p>पर्वतको कुश्माबजार र फलेवास जोड्ने निर्माणको अन्तिम चरणमा पुगेको कुश्मा–मुडिकुवा पुल र पृष्ठभूमिमा देखिएको कुश्मा–कैया झोलुङ्गे पुल । पुलबाट तल देखिएको मोदीखोला र कालीगण्डकीको सङ्गम प्रसिद्ध धार्मिकस्थल मोदीवेणीधाम । यहाँ अग्ला पुल हेर्न दैनिक हजारौंको संख्यामा पर्यटक आउन थालेका छन् । तस्बिर: लक्ष्मीप्रसाद सपाकोटा, पर्वत, रासस<br></p>

