महेन्द्र केसी पर्वत । विज्ञान प्रविधिमा रुचि राख्दै विभिन्न विज्ञान प्रविधिका सामग्री निर्माण गरी प्रदर्शनी समेत गरेका युवा बैज्ञानिकका नामले चिनिएका अमन पौडेललाई जिल्ला विकास समिति पर्वतले २५ हजार रुपैयाँ सहयोग गरेको छ । विज्ञान प्रविधिको विकास र प्रवद्र्धन गर्नु राज्यको क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । विज्ञान प्रविधिमा रुचि राख्दै विभिन्न विज्ञान प्रविधिका सामग्री निर्माण गरी प्रदर्शनी समेत गरेका युवा बैज्ञानिकका नामले चिनिएका अमन पौडेललाई जिल्ला विकास समिति पर्वतले २५ हजार रुपैयाँ सहयोग गरेको छ । विज्ञान प्रविधिको विकास र प्रवद्र्धन गर्नु राज्यको क"/>
2026-09-19 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अमनलाई २५ हजार आर्थिक सहयोग

महेन्द्र केसी पर्वत । विज्ञान प्रविधिमा रुचि राख्दै विभिन्न विज्ञान प्रविधिका सामग्री निर्माण गरी प्रदर्शनी समेत गरेका युवा बैज्ञानिकका नामले चिनिएका अमन पौडेललाई जिल्ला विकास समिति पर्वतले २५ हजार रुपैयाँ सहयोग गरेको छ । विज्ञान प्रविधिको विकास र प्रवद्र्धन गर्नु राज्यको कर्तव्य र दाहित्व भएको भन्दै प्रतिभालाई थप उजागर गरी लैजाना र विज्ञान प्रविधिको विकास र प्रदर्शन गर्न र थप हौसला प्रदान गर्नको लागि उक्त रकम प्रदान गरिएको जिल्ला विकास समिति पर्वतले जनाएको छ ।


अमनको विज्ञान प्रविधि प्रतिको मायामोहलाई देखेर उनको हौसला प्रदान गर्नको साथै उनको प्रतिभाको प्रष्फुटन गरी थप दक्ष र अनुभवी बनाउनको लागि रकम सहयोग गरिएको बताइएको छ ।
पौडेले शमी युवा प्रोत्साहन पुरस्कार २०७३ बाट सम्मानित भैसकेका छन् भने अन्य संघसंस्थाले पनि उनलाई सम्मान गरिहरको छ । हिमालउ उमावि पाङमा कक्षा ९ मा अध्ययनरत अमनले घरायसी सामग्रीको प्रयोग गरी विभिन्न विज्ञानप्रविधिका सामग्रीहरु निर्माण गरी राष्ट्रिय स्तरमा समेत प्रदर्शन गरी सकेका छन् ।
अमनले आफुलाई विज्ञान प्रविधिमा रुचि भएकोले थप हौसला साथ र सहयोग पाएमा देशको लागि केहि गर्न सक्ने बताउँछन् । उनले विश्व विज्ञान प्रविधिसँग खेलिरहेको र विज्ञान प्रविधिलेनै गर्दा धेरै माथि पुगेको बताउँदै आफु पनि सोही अनुरुप आफु र आफ्नो देशलाई विज्ञान र प्रविधिमार्फत विश्वमा अग्रणी स्थानमा पु¥याउने सोचमा रहेको बताउँछन् । आफुले घरायसी सामग्रीको प्रयोगबाट विद्यालयमा सिकेको ज्ञानका आधारमा समाग्री बनाउँदै आएको भएता पनि थप हौसला र प्रेरणा मिले आफुले देशको लागि केहि गरेर देखाउने उनको तर्क छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई