2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हनुमान’ देखि ‘विभीषण’ सम्म, रामायणका यी ८ कलाकारको मृत्यु भईसक्यो

सन् १९८७ देखि १९८८ को बीच रामानन्द सागरको माइथोलोजिकल शो ‘रामायण’ नेपाल र भारतमा निकै पपुलर भएको थियो । यो सो नेपाल टेलिभिजनमा हरेक समेत सनिबार बिहान देखाइने गरिएको थियो । रामायण यति पपुलर भयो कि यसमा राम्रो पात्रको रुपमा अभिनय गरेकाहरुलाई बास्तबिक जीवनमै भगवानको रुपमा समेत हेरिन लागियो । बिशेष गरि अरुण गोविललाई मानिसहरुले साच्चैको भगवान रामको रुपमा हेर्न थालेका थिए त्यस्तै दीपिका चिखलियाले सीता र अरविन्द त्रिवेदीले रावणको रुपमा नाम कमाए । अव उक्त पपुलर सोका कतिपय मुख्य कलाकारहरु यो संसारमै छैनन् जसमध्ये मुख्य भूमिकामै अभिनय गरेका तलका ८ पात्रहरुको मृत्यु भईसकेको छ । तपाइले पनि रामायण हेर्नुभएको भए, तपाइँले यी पात्रहरुलाई चिन्न  सक्नुहुन्छ:- 

हनुमान

कलाकार:- दारा सिंह

मृत्यु: 12 जुलाई 2012 

विभीषण

कलाकार:-  मुकेश रावल

मृत्यु:-16 नोभेम्बर 2016

मन्थरा

कलाकार:-  ललिता पवार

मृत्यु :- 24 फेब्रुअरी 1998

इंद्रजीत

कलाकार:-  विजय अरोड़ा

मृत्यु: 2 फेब्रुअरी 2007

कौशल्या

कलाकार:- जयश्री गड़कर

मृत्यु: 29 अगस्ट 2008

कुम्भकर्ण

कलाकार:-  नलिन दवे

मृत्यु :1990

महारानी सुनयना

कलाकार:- उर्मिला भट्ट

मृत्यु :22 फेव्रुअरी 1997

राजा जनक

मूलराज राजदा

डेथ : 23 सेप्टेम्बर 2012

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई