नन्द ऋषि जैसी/माघ १०, जुम्ला । घाँसी आदर्श समाज नेपाल द्धारा निर्माण गरिएको तँनहु जिल्लाको जामुने स्थित राधा मा.वि.को विद्यालय भवन हस्तान्त्ररण तथा उद्धघाटन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द ऋषि जैसी/माघ १०, जुम्ला । घाँसी आदर्श समाज नेपाल द्धारा निर्माण गरिएको तँनहु जिल्लाको जामुने स्थित राधा मा.वि.को विद्यालय भवन हस्तान्त्ररण तथा उद्धघाटन"/>

2026-10-15 10:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

स्कुल हस्तान्त्ररण तथा उद्धघाटन कार्यक्रममा राजेश हमाल


नन्द ऋषि जैसी/माघ १०, जुम्ला । घाँसी आदर्श समाज नेपाल द्धारा निर्माण गरिएको तँनहु जिल्लाको जामुने स्थित राधा मा.वि.को विद्यालय भवन हस्तान्त्ररण तथा उद्धघाटन कार्यक्रमको लागी महानायक राजेह हमाल सोमबार तनहुँ पुग्नु भएको थियो । 

चलचित्र जगतमा महानायकको उपादी पाउनु भएका हमाल पछिल्लो समय घाँसी नेपालका मार्नाथ सदस्य भएर अभियान्ताको रुपमा काम गर्दै आउनु भएको छ । विद्यालय हस्तान्त्ररण कार्यक्रममा बोल्दै हमालले सुरक्षित विद्यालय भवन पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण अंग भएको  र  शैक्षिक क्षेत्रमा विद्यमान समस्या समाधान को लागी घाँसी नेपालको अभियानले महत्वपूण भुमिका खेल्ने भएकाले आफु यस अभियानमा जोडियन पुनेको बताउनु भएको थियो । 

उहाँको स्वागतका लागी स्थानिय सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । यस्तै घाँसी नेपालका अध्यक्ष्य माधव प्रसाद घिमिरेले आफुजन्मेकै स्थानबाट सुरु भएको यो अभियान अफ्नो जिवनकालमा नेपाल भरि सञ्चालन गर्ने उद्देश्य रहेकोले यो अभियान दुर दराज र विपन्न समुदायमा केन्द्रित हुने भन्दै सहयोगी हातहरुले हातेमालो गर्नुपर्ने भन्दै अहिले सम्म जो जतिले सहयोग गर्नु भयको छ उहाँहरुलाइ धन्यबाद व्यक्त गर्नु भएको थियो । 

उक्त कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले घाँसी नेपालले गरेको काम उदारणीय भएकोले आगामि दिनमा यस्ता काम गर्ने जो सुकै सँस्थालाइ सहयोग गर्न आफु पछि नपर्ने भन्दै घाँसी नेपाललाई धन्यवाद व्यक्त गर्नु भयो । 

यस अघि घाँसी नेपालकै पहलमा विद्यालय भवन निर्माण अभियानलाइ सफल पार्ने उद्देश्यले सहयोग संकलनको लागी अमेरीकाका विभिन्न राज्यहरुमा च्यारीटी सो कार्यक्रममा समेत महत्वपूर्ण भुमिका खेल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने