2026-09-19 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

माओवादी केन्द्रको बनौमा भातृ संगठन विस्तार (फोटोफिचर)


फागुन २२, पर्वत । प्रस्ताविक जलजला गाउँपालिका ९ बनौमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल तथा अखिल नेपाल महिला संघ विस्तार भएको छ ।

केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारीको नेतृत्वमा गाउँ जागरण अभियानका क्रममा बनौ पुगेको माओवादी केन्द्रले ३५ सदस्यीय वाइसिएल कमिटि र २१ सदस्यीय अखिल नेपाल महिला संघ विस्तार गरेको हो ।

कार्यक्रममा  केन्दिय सदस्यहरु वावुराम कार्कि ,दिपक आचार्य जिल्ला सचिवालय सदस्यहरु भोजवहादुर परियार युद्ध, गौवहादुर पुन ,मनोज पुन , टक वहादुर पुन लगायतले शुभकामना दिएका थिए  भने उक्त कार्यक्रम को अध्यक्षता वडा अध्यक्ष निर्मल पुन, स्वागत सचिव टेकु पुन र सञ्चालन निवतमान सचिव मीन व पुन ले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई