चैत ६, बाग्लुङ । नेकपा माओवादी केन्द्र एरिया नम्बर–२ अर्थात ढोरपाटन नगरपालिका वडा नम्बर–२ को वडा सम्मेलन आयोजक समितिको बैठक  शनिबार भएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ६, बाग्लुङ । नेकपा माओवादी केन्द्र एरिया नम्बर–२ अर्थात ढोरपाटन नगरपालिका वडा नम्बर–२ को वडा सम्मेलन आयोजक समितिको बैठक  शनिबार भएको छ । 
"/>

2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निसीखोला गाउँपालिकाको केन्द्र पायक पर्ने स्थानमा तोक्न माग गर्दै बिरोध


चैत ६, बाग्लुङ । नेकपा माओवादी केन्द्र एरिया नम्बर–२ अर्थात ढोरपाटन नगरपालिका वडा नम्बर–२ को वडा सम्मेलन आयोजक समितिको बैठक  शनिबार भएको छ । 

बैठकले पार्टि संरचनामा वडा भित्र ११ टोली विभानज गरि चैत्र १५ गते भित्र सवै टोलमा टोल समिति गठन गरेपछि वडा सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले वडाको सम्पर्क कार्यालय ढोरपाटन नगरपालिकाको वडा नम्बर–२ सेरामा राख्ने निर्णय गरेको छ । 

कार्यक्रममा बोल्दै माओवादी नेता दिदिराम शर्माले पार्टि संगठन निर्माण सँगै स्थायिन निर्वाचन सफत पर्नका लागि जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले माओवादी आन्दोलनले स्थापित गरेका परिवर्तका मुद्धाहरुको कार्यान्वयनमा पनि पार्टिकै नेतृत्व आबश्यक रहेकोमा जोड दिनुभयो । 

सो अबसरमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिबलाल चालिसे र पुर्णपती सापकोटाले मन्तव्य राख्नुभएको थियो । बैठक वडा सम्मेलन आयोजक समितिका संयोजक फारमबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो । 

धौलागरी सिप विकाश केन्द्रले निसीखोला गाउँपालिकाको देविस्थान अर्नाकोटमा सञ्चालन गरेको ६ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । महिलालाई सिप प्रदान गरि आर्थिक रुपमा आत्मनिर्भर बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको हो । 

हिजो तालिम पुरा भएपछि एक कार्यक्रमको आयोजना गरि तालिममा सहभागी २३ जनालाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । तालिममा धनमायाँ रामजाली प्रथम, भिमु रामजाली द्वितिय र रञ्जना केसी घर्ती तृतिय हुनुभएको छ ।

तालिम दिएर प्रमाणपत्र लिएका सहभागीले सिकेको सिप मार्फत जीविकोपार्जन सुधारका लागि महत्वपुर्ण हुने बताएका तलिम लिनुभएकी अमृता विकले जानकारी दिनुभएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई