चैत ११, नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी प्रदेश नं. ५ को संयोजक र उद्योग वाणज्यि संघ नवलपरासीका अध्यक्ष भिम बहादुरा थापाक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी प्रदेश नं. ५ को संयोजक र उद्योग वाणज्यि संघ नवलपरासीका अध्यक्ष भिम बहादुरा थापाक्"/>
2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

महासंघमा नवलपरासी जिल्ला शाखाबाट गुणनिधि तिवारी र भरत थापा भिड्दै

चैत ११, नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी प्रदेश नं. ५ को संयोजक र उद्योग वाणज्यि संघ नवलपरासीका अध्यक्ष भिम बहादुरा थापाक्षेत्री (भरत थापा) केन्द्रिय सदस्य पदका लागि महासंघमा भिडने भएका छन् । 

आसन्न २९ गते हुन लागेको महासंघको चुनावमा उद्योग वाण्ज्यि संघ नवलपरासीले गुणनिधि तिवारीलाई प्रदेश ५ को संयोजक र भरत थापालाई महासंघको केन्द्रिय सदस्य पदमा चुनाव लडन सिफारिश गरेको संघका महासचिव गिरीराज पाण्डेले बताउनु भयो ।

महासंघको चुनावमा शेखर गोल्छा र किसोर प्रधानको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिदै छ ।

तिवारी र थापा दुईटै उम्मेदवार शेखर गोल्छाको प्यानलबाट चुनावमा भिडने बताइएको छ ।

महासंघको चुनाव नजिकिदै जाँदा तिवारी र थापा विभिन्न जिल्ला/नगर शाखाहरु भिजिट गर्दै चुनावी तयारीमा लागेका छन् । 

चुनावी प्रतिस्पर्धामा उत्रिते तिवारी र थापा शेखर गोल्छा प्यानलमा बलियो उम्मेदवारको रुपमा रहेको व्यापक चर्चा छ ।

व्यापक चर्चामा रहेको यि उम्मेदवारहरु चुनावी क्याम्पिङ्गमा रामै लागेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई