Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

परिवार नियोजन संघ नवलपरासीद्वारा ९६ हजार बढीलाई सेवा प्रदान

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत १८, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासीको २५ शाखा सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ ।

शाखाका कार्यबाहक सभापति प्रबलराज रेग्मीको अध्यक्षता तथा नेपाल परिवार नियोजन संघको केन्द्रिय उपाध्यक्ष सपना अधिकारीको प्रमुख अतिथ्यतामा सो सभा सम्पन्न भएको हो ।

सभामा शाखाका सचिव गेपाल भट्टराईले, जिल्लाको १२ गाविस र ५ नगरपालिका प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा परासी, सुनवल, रामपुरवा, कुडिया, अमलटारी, नयाँ बेल्हानीमा सामुदायिक क्लिनीक स्थापना गरि दैनिक रुपमा परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृतव, यौन रोग तथा प्रजनन स्वास्थ्य सेवा,  प्रयोगशाला सेवा र परिवार नियोजनको अस्थायी साधनहरु समेतको सेवा प्रदान गर्दै आएको आफनो प्रतिवेदनमा प्रस्तुत गुर्न भयो ।

संघले २०१५ सालमा परिवार नियोजन सेवा २१,९सय ६५ जना, गर्भवती सुत्केरी पश्चात परिक्षण सेवा ६ हजार ३ सय १८, गर्भपतन सेवा ८ सय ३२, सुत्केरी सेवा १ सय ५०, यौनरोग सेवा १ हजार ९सय १९, पाठेघरको मुखको क्यान्सर परिक्षण २ सय ३०, प्रयोगशाला सेवा २ हजार २ सय २५, प्रजनन स्वास्थय सम्बन्धी परामर्श सेवा ६२ हजार, २२, रक्त परिक्षण ४ सय ३०, गर्भवती खोप सेवा ८ सय ४९ गरि कुल ९६ हजार ९६ जनालाई सेवा प्रदान गरेको सचिवको प्रतिवेदनमा उल्लेख थियो ।

कार्यक्रममा संघकि कोषाध्यक्ष लोमा वाग्लेले पनि १ करोड, ७२ लाख ५ हजार ६६ रुपियाको आय व्यय प्रस्तुत गुर्न भएको थियो ।  कार्यक्रममा शाखाका निर्वतमान सभापति धुव्रराज नन्दलाई उच्च अदालतको न्यायधिश पदमा सिफारिश भएकोमा सम्मान पत्र समेत प्रदान गरिएको थिय0े, समाजसेवी किरण ज्ञवाली लगायतले मन्तब्य राखेका थिए ।

</di उपाध्यक्ष सपना अधिकारी, विशिष्ट अतिथि तथा निवर्तमान शाखा सभापति एवं न्याययाधिश धुव्रराज नन्द, अतिथि शाखा पुर्व सभापति उपेन्द्र गौतम, नेपाल पत्रकार महासंघका सभापति होमराज रानाभाट, उद्योग वाण्ज्यि संघका महासचिव गिरीराज पाण्डे, नेपाल पिछडावर्ग नवलपरासीका अधयक्ष विरेन्दं ठाकुर, रामग्राम नगरपालिका शहरी विकास शाखा प्रमुख भगवती यादव, स्वास्थ्य कार्यालयका अधिकृत राजेन्द्र प्रसाद पन्थी, नेपाल महिला संघको कोषाध्यक्ष शान्ती न्यौपाने, समाजसेवी किरण ज्ञवाली लगायतले मन्तब्य राखेका थिए ।