४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मन्त्रीज्यू, तपाई स्वस्थ्य क्षेत्रमा मौलाएको नीतिगत भ्रषटाचारको पक्षमा हो ?’

९ बैशाख २०७४, शनिबार ०८:५३

बैशाख ९, काठमाडौं । नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज वस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत भष्टाचार मौलाउँदा पनि वर्तमान स्वस्थ्य मन्त्रि गगन थापा चुप बस्नुले मन्त्रि स्वयमको त्यसमा समर्थन छ कि भन्ने प्रश्न गरेका छन् । 

शनिबार राजधानीको संवाद डबलीमा सो संघले एक पत्रकार सम्मेलन मार्फत सो प्रश्न गरेको छ । अध्यक्ष बस्नेतले नेपाली स्वास्थ्य क्षेत्रमा अनियमितता र भ्रष्टाचारले जरो गडेको र त्यसमा उपल्ला नियकायले नै वैधानिक रुपबाटै त्यसलाई समर्थन गर्दै आएको आरोप लगाएका छन् । 

विगतमा फरक तरिकाले स्वास्थ्य क्षेत्रको रकमान्तर गर्ने गरे पनि आजभोलि विभिन्न बाहानामा ठूलो रकम सजिलै विचलन गर्ने गरेको आरोप लगएको छन् । आवाश्यकता भन्दा अनावस्यक सामाग्रिको खरिद बिक्रि गर्ने व्यवस्था मिलाउनुले त्यो पुष्टिभएको पनि बताएको छ । 

सामाग्रि खरिद बिक्रि प्रक्रियामा कमसल खालका किन्ने तर सयौं गुणा बढी मूल्यमा विक्रि गर्ने गरेको भन्दै अध्यक्ष बस्नेतले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रको ७० प्रतिशत भन्दा बढी बजेट भ्रष्टाचारमा लागानि भई रहेको छ ।’ 

भरखरै मात्र विर अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा पनि त्यस्तो कार्य भएको बाताएको छन् । विज्ञप्तिमा भनिएको छ,‘उपकुलपति, निर्देशक,लेखापाल र सप्लायर्सको मिलेमतोमा सरकारको ठूलो रकम हिनामिना हुँदा पनि कसैले छासो दिएका छैनन् ।’

विविध समस्याहरुबारे राज्यमन्त्रि लगायत सारोकारवाला पक्षहरुसंग छलफल गर्दा पनि कोहि कसैले पनि त्यसमा चासो नदिनु र मन्त्रि गगन थापाले पनि वेवास्ता गर्नुले आफूहरु निकै निराश भएर पत्रकार सम्मेलन गर्नु परेको बताए । बस्नेतले भने,‘मन्त्रि गगन थापा एक लोकप्रिय मन्त्रि हुनुहुनछ तर उहाँले जनस्वास्थ्य जस्तो निकै संवेदनशील बिषयका कुरा लिएर जाँदा भेट पनि दिनु हुन्न, अनी हामीले कसलाई गुनासो गर्ने ।’

अहिले सरकारले जनतालाई भन्दा माफियालाई फाईदा हुने किसिमको खरिद ऐन ल्याएको प्रति आपत्ति जनाउँदै भनेका छन्,‘यो नीनि व्युरोक्रेसी र माफियाहरुलाई फइदा गर्ने र जनस्वास्थलाई पूर्णरुपले अस्थव्यस्त पर्ने किसिमको छ, जसलाई तत्काल सच्यान सरकारसंग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’