टेक शाही/बैशाख १४, डोल्पा । ब्याबसायिक सिप बिकास समबन्धी ४५ दिने डकर्मि तालिमको समापन गरिएको छ । 

सामुदायिक बिकास कार्यक्रम (सिडीपी) ले सञ्चालन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख १४, डोल्पा । ब्याबसायिक सिप बिकास समबन्धी ४५ दिने डकर्मि तालिमको समापन गरिएको छ । 

सामुदायिक बिकास कार्यक्रम (सिडीपी) ले सञ्चालन ग"/>

2026-06-26 12:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

ब्याबसायिक सिप बिकास समबन्धी ४५ दिने डकर्मी तालिम सकियो

2017-04-27


टेक शाही/बैशाख १४, डोल्पा । ब्याबसायिक सिप बिकास समबन्धी ४५ दिने डकर्मि तालिमको समापन गरिएको छ । 

सामुदायिक बिकास कार्यक्रम (सिडीपी) ले सञ्चालन गरेको ४५ दिने डकर्मी तालिमको एक कार्यक्रम बिच समापन गरिएको थियो । सिकेको सिपलाइ तालिममा मात्र सिमीत नगरि ब्याबाहारमा पनि लागु गर्न भन्दै प्रमाण पत्र बितरण गरिएको आरआरएन डोल्पाले जानकारि दिएको छ । 

डोल्पा जिल्ला जस्तो ठाँउमा ब्यावसायिक सिप बिकास समबन्धी डकर्मी तालिम पाउनु अति महत्वपूर्ण कुरा भएको र आगामि दिनमा डोल्पामा बन्ने घरहरु भुकम्प प्रतिरोधि एबम दक्ष डकर्मीले निमार्ण गरेको भनेर चिन्न पाउने बनाउ सझाव दिइएको थियो । तालिम सिकी सकेपछि आफु बस्ने गाँउ समुदायमा गएर आफनो सिपको प्रयोग गरि ज्यामिबाट ठुला ठुला भवन निर्माणका ठेकेदार बनेर ब्यावसायका साथै आफुले सिकेको सिपको सदुपयोग गर्न जिल्ला समन्य समितिका सचिव सागर मिश्रले हौसाला दिनु भएको थियो । 

साबिकका बिभिन्न गाविसका १८ जनालाइ डकर्मि तालिममा छनौट गरिएको भए पनि स्थानिय तहको निर्वाचनमा म्यादि प्रहरीको भर्नामा ३ जना छनौट भए पछि १५ जनालाइ मात्र यो तालिम प्रदान गरिएको आरआरएनका जिल्ला सँयोजक छबिलाल तामाङले बताउनु भयो । निकै मेहेनतका सथा प्रशिक्षक गिरीराज चौधरिले तालिममा सहभागिलाइ सिप सिकाएकोले धन्यबाद दिदै सबै सहभागिलाइ खाना,बस्न,ज्यावल खरिद प्रशिक्षक खर्च लगायत गरि प्रति ब्यक्ति ३५ हजारका दरले खर्च गरि ४५ दिने तालिम प्रदान गरे्को पनि सँयोजक तामाङले बताउनु भयो । 


नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा सञ्चालित डकर्मि तालिम अति प्रभाबकारि रहेको र भोलीका दिनमा जिल्ला खानेपानि तथा सरसफाइ सबव डिभिजन कार्यालय डोल्पाले बिभिन्न ठाँउमा तालिम प्राप्त डकर्मिको सहयोगमा कामहरु गर्दै जाने सब डिभिजन प्रमूख उमेश झाले बताउनु भयो । तालिम तालिममा मात्र सिमित नँराखि ब्याबाहारमा लागु गर्नु पर्ने र आगामि दिनमा घरेलु तथा साना उद्योग बिकास समितिले पनि सहयोग गर्ने उद्योग अधिकृतले बताउनु भयो । 

ब्यबसायिक सिप बिकास समबन्धी डकर्मि तालिममा सहभगि सबैलाइ आबास्यक औजारहरु पनि प्रदान गरिएको थियो । प्रशिक्षक र अन्य सहभागिहरुलाइ प्रमाण पत्र बितरण गरि बिना हिचकिचावट आफनो सिपको सदुुपयोग गर्न समापन कार्यक्रममा उपस्थित सबैले सुझाब दिनु भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ