टेक शाही/बैशाख २२, डोल्पा । राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP)अन्तरगतको स्रोत केन्द्र स्तरिय पढाइ भेला भब्य रुपमा सम्पन्न भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख २२, डोल्पा । राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP)अन्तरगतको स्रोत केन्द्र स्तरिय पढाइ भेला भब्य रुपमा सम्पन्न भएको छ । 

"/>
2026-06-26 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पढाइ मेला २०७४ सम्पन्न, कक्षा १ देखि ३ सम्मका बालबालिका उपस्थित

2017-05-05


टेक शाही/बैशाख २२, डोल्पा । राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP)अन्तरगतको स्रोत केन्द्र स्तरिय पढाइ भेला भब्य रुपमा सम्पन्न भएको छ । 

साबिकको दुनै गाविसका ६ वटा प्राथमिक बिद्यालयका कक्षा १ देखि ३ कक्षा सम्मका बालबालिकाको उपस्थितिमा पढाइ मेला गरिएको जिल्ला शिक्षा कार्यालयले जानकारि दिएको छ । 

राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP) को पढाइ मेलामा साबिकको दुनै गाविसमा रहेका भानु भक्त प्राथमिक बिद्यालय थाला, मनमा प्राथमिकि बिद्यालय कुम्ली, ध्रुवतारा प्राथमिक बिद्यालय माथिल्लो दुनै, लालि गुराँस प्राथमिक बिद्यालय तिप्ला र बाल मन्दीर प्राथमिक बिद्यालय दुनैका बालबालिकाले मेलामा सहभागित जनाएका थिए । 

पढाइ मेला २०७४ मा सरस्वति माध्यामिक बिद्यालयका बाल क्लबका बालिबालिकाले राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP)झल्कीने जनचेतनामूलक स्वागत गित प्रस्तुत गरेका थिए ।

पढाइ मेलामा बालबालिकाले बिद्यालयमा बसेर बिभिन्न रँगिबिरगँी पुस्तकहरु वढर प्रभाबकारि शिक्षा लिन सकेको प्रारम्भीक पढाइ शिक्षा कार्यक्रमका जिल्ला सँयोजक रण बहादुर कार्किले बताउनु भयो ।


डोल्पा जिल्लाका १ सय १५ वटा बिद्यालयमा यो कार्यक्रम लागु भएको र यसबाट बालबालिकाहरु धेरै लाभाम्बीत भएकोले बिद्यालयमा ति पुस्तकहरु झुण्डयाएर मात्र नँराख्न शिक्षकहरुलाइ कार्किले अनुरोध समेत गर्नु भयो । 

राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम(NEGRP)के हो र यस्ले जिल्लाका प्राथमिक बिद्यालयमा कस्तो काम गर्दछ र यस्को उद्धेश्यका बिषयमा जानकारि कार्किले गराउनु भयो । कार्यक्रममा बाल क्लबका बालबालिकाले जनचेतानमूलक गित गाएर सुनाउद उपस्थित बालबालिका र अतिथिहरु निकै हर्षित मुद्रामा देखिएका थिए ।

राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP)अन्तरगतको पहिलो स्रोत केन्द्र स्तरिय पढाइ मेला जिल्ला समन्वय समिति डोल्पको आर्थिक सहयोगमा गरिएको हो । बिभिन्न समयमा यस्ता पढाइ मेला गर्नु पर्ने र यसरि पढाइ मेला गरेको अबस्थामा बालबालिकाको मनोबलको बृद्धि हुनुका साथै घर, परिवार, समाज,समुदाय र देश निर्माणमा यिनै बालबालिकाको ठुलो भुमिका रहने भएकाले यि साना बालबालिकालाइ सहि शिक्षा दिनु कार्यक्रमको मुख्य उद्धेश्य रहेको जिल्ला शिक्षा अधिकारि रामराज खकुरेलले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ