2026-11-04 11:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीको स्थानीय तहको पछिल्लो मत परिणाम आयो (सुचिसहित)

जेठ १, नवलपरासी । स्थानीय तहको पहिलो चरणको चुनाव अन्तर्गत नवलपरासीका स्थानीय तहमा मतगणना जारी छ । 

पछिल्लो मत परिणाम यस्तो छ ।

 बुलिङटार गाउँपालिका 

अध्यक्ष

नेपाली कांग्रेस  ९२०

नेकपा एमाले ४९३

माओवादी केन्द्र २१

 उपाध्यक्ष

नेपाली कांग्रेस ९०५

नेकपा एमाले ५०२

कावासोती नगरपालिका 

मेयर

कांग्रेस ९०९

एमाले ८३५

माओवादी केन्द्र १०९

 उपमेयर

कांग्रेस ९१०

एमाले ८२४

माओवादी केन्द्र ११४

गुम्दीकाली गाउँपालिका 

अध्यक्ष

एमाले ९५१ 

नेपाली कांग्रेस ५८४ 

माअेवादी केन्द्र-१५ 

उपाध्यक्ष

एमाले ७७३

नेपाली कांग्रेस ४२७ 

माअेवादी केन्द्र १५

हुप्सेकोट गाउँपालिका

अध्यक्ष

नेपाली कांग्रेस ८२४

नेकपा एमाले ६६५

माओवादी केन्द्र ४०

उपाध्यक्ष

नेपाली कांग्रेस ८४१

नेकपा एमाले ६६९

माओवादी केन्द्र २४

मध्यविन्दु नगरपालिका 

मेयर

कांग्रेस १२२६

एमाले ११४७

माओवादी २२३

 उपमेयर 

कांग्रेस १२३८

एमाले १११३

माअेवादी २५७

गैंडाकोट नगरपालिका 

मेयर

कांग्रेस ९५०

एमाले ११३२

माओवादी केन्द्र १११

 उपमेयर

कांग्रेस ९२८

एमाले ८९७

माओवादी केन्द्र १०९

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट