टेक शाही/जेठ २२, डोल्पा । बिश्वा वातावरण दिवस र १८ औँ राष्ट्रिय सरसफाइ सप्ताहमा बिद्यालयका बालबालिकाहरु पूरस्कृत भएका छन । 

दुनै बोर्डिङ्ग स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/जेठ २२, डोल्पा । बिश्वा वातावरण दिवस र १८ औँ राष्ट्रिय सरसफाइ सप्ताहमा बिद्यालयका बालबालिकाहरु पूरस्कृत भएका छन । 

दुनै बोर्डिङ्ग स्"/>

2026-09-03 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बिश्व वातावरण दिवस र १८औँ राष्ट्रिय सरसफाइ सप्ताहमाबालबालिका पुरस्कृत


टेक शाही/जेठ, डोल्पा । बिश्वा वातावरण दिवस र १८ औँ राष्ट्रिय सरसफाइ सप्ताहमा बिद्यालयका बालबालिकाहरु पूरस्कृत भएका छन । 

दुनै बोर्डिङ्ग स्कुलका बालबालिकाहरुले बातावरण सँरक्षण र सरसफाइ समबन्धी सडक नाटक र नृत्य प्रस्तुत गरे पछि बालबालिकाहरु पुरस्कृत भएका हुन । प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस अनन्त भन्ने नाराका साथ बिश्व वातावरण दिवस मनाइएको छ । 

नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम एनसिसिएसपिको आर्थिक सहयोगमा दुनै बोर्डिङ्गका नृत्य र सडक नाटक प्रस्तुत गर्ने बालबालिकाहरुलाइ स्टेशनरिका सामाग्रीहरुले पूरस्कृत गरिएको नेपाल जलवायू परिवर्तन सहयोग कार्याक्रमका जिल्ला सँयोजक सन्तोष खनालले बताउनु भयो । 

बालबालिकाले नै जनचेतनाका कृयाकलाप गर्दा अभिभाबकमा बढि प्रभाबकारि हुने भएकोले पनि बालबालिकाहरुलाइ जनचतेनाको काममा अगाडि सारको र सोच भन्दा पनि राम्रो तवरबाट बालबालिकाले सडक नाटक र नृत्यका साथै रयालीम सहभागिता जनाएको भन्दै साना साना नानिहरु प्रति आभार प्रकट गर्दै दुनै बोर्डिङ्ग परिवार प्रति जिल्ला सँयोजक खनालले धन्यबाद दिनु भयो । 

१८ औँ राष्ट्रि«य सरसफाइ सप्ताह २०७४ पनि आजैबाट सूरु भएको छ । खुल्ला दिशामुक्त गर्नु छ २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने नाराका साथ १८ औँ राष्ट्रि«य सरसफाइ सप्ताह सूरु भएको हो । जेष्ठ २२ देखि २८ अर्थात ५ जुन देखि ११ जुन सम्म मनाइने राष्ट्रि«य सरसफाइ सप्ताहमा सरफाइका बिभिन्न कार्यक्रमहरु गरिने भएको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले जानकारि दिएको छ । 

 रुख रोपौ बन जोगाउ जहाँ जनम तहाँ मरन i am a Natuer जस्ता थुप्रै जनचेतनामूलक सन्देश लेखेका नाराहरु रहेका पोष्टर र प्लेकार्ड सहित नारा लगाउदै दुनै बजार परिक्रमा गरेका थिए । सरकारी बिद्यालयहरु पुरै बन्द रहेको बेलामा निजि बिद्यलायले सरसफाइ र वातावरण सँरक्षणमा समबन्धी जनचेतनामूलक कार्यक्रममा सहभागिता जनाएकोमा प्रमूख जिल्ला अधिकारि केशबराज आर्चार्यले धन्यबाद प्रकट गर्नु भयो । हाल डोल्पा जिल्लामा दुनै बोर्डिङ्ग बाहेक अन्य सबै बिद्यालयहरु यार्सा गुम्बा सँकलनको कारण बन्द रहेका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही