Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ जेठ २९ गते, दिउँसो २:११ बजे
नुवाकोट - NWK

नुवाकोटमा आँप टिप्ने क्रममा लडेर एकको ज्यान गयो

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २९, नुवाकोट । लिखु गाउँपालिका– ३ सूर्यमतीमा आज आपँको रुखबाट लडेर गुणबहादुर राईको मृत्यु भएको छ ।

घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिनुभयो ।

अचार बनाउन काँचो आँप टिप्न राई रुख चढेका थिए । उनको टाउको ढुङ्गामा ठोक्किर ज्यान गएको हो । रासस