प्रकाश धौलाकोटी/असार ६, तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले मुलुकको शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/असार ६, तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले मुलुकको शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसक"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मुलुकको शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि कांग्रेसको विकल्प छैन: गुरुङ

२०७४, ६ असार मंगलवार १२:४३

प्रकाश धौलाकोटी/असार ६, तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले मुलुकको शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताउनुभएको छ । 

मुलुकमा विभिन्न समयमा भएका परिवर्तनहरु नेपाली कांग्रेसकै नेतृत्व, अगुवाई र त्यागले मात्रै सफल भएका स्मरण गराउँदै कांग्रेस युवा नेतृ गुरुङले स्थानीय तह निर्वाचनमा कांग्रेसको विकल्प नरहेको दाबी गर्नुभयो । 

तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडामा मगलबार भएको चुनावी सभालाई सम्बोधन गर्दै नेतृ गुरुङले मुलुकमा अहिलेसम्म भएका परिवर्तन र त्यसबाट प्राप्त उपलब्धिहरुको संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको जग नेपाली कांग्रेसले मात्रै बसाउन दाबी  गर्नुभयो । 

सभामा नेतृ गुरुङले आठराई गाउँपालिकाको विकास र आर्थिक समृद्धिका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सांझा विचार र धारणा तयार गरी संयुक्त उम्मेदवारी दिएको भन्दै स्वच्छ र इमान्दार छवि भएका गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन चुहानडाँडाबासीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रिय सदस्य सुशीला कन्दङवा, कांग्रेस–माओवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार नारायण कुमार ईङनाम, उपाध्यक्ष पदका उम्मेदवार रमिला खनाल लगायत वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ