टेक शाही/असार १९, डोल्पा । नेपाल पत्रकार महासंघ डोल्पाको आयजनामा सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । 

सुचना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/असार १९, डोल्पा । नेपाल पत्रकार महासंघ डोल्पाको आयजनामा सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । 

सुचना "/>

2026-09-03 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पत्रकार महासंघ डोल्पाको आयोजनामा सूचनाको हक संरक्षण सम्बन्धि गोष्ठी सम्पन्न


टेक शाही/असार १९, डोल्पा । नेपाल पत्रकार महासंघ डोल्पाको आयजनामा सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । 

सुचना आयोग,नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय र किर्डाक नेपाल डोल्पाको आर्थिक सहयोगमा जिल्लामा एक दिने सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन सम्बन्धि गोष्ठीको आयोजना गरिएको नेपाल पत्रकार महासंघ डोल्पाकी उपाध्यक्ष मन कुमारि हिराचनले जानकारि दिनु भयो । 

सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन के कस्तो छ ? सुचनाको हक भनेको के हो ? कसरि यस्को प्रयोग हुन्छ कुन कुन सुचना लिन पाइन्छ र कस्ता सुचनाहरु लिन पाइदैन अर्थात कति प्रकारका सुचनाहरु गोप्य राखिन्छ भन्ने बारेमा सहयाक प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले प्रशिक्षण दिनु भयो । 

कुनै पनि नागरिकले सुचनाको हकको प्रयोग गरि नागरिकले सुचना लिन पाउने साथै नागरिकले प्रकृया पूरा गरेको मागेको सुचना कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयले लिखित रुपमा दिनु पर्ने पनि प्रशिक्षक बुढाले बताउनु भयो । 

डोल्पा जिल्लामा बिगत एक बर्ष पहिले सरकारी कार्यालयहरुमा सुचना अधिकारिको नाम तोकेको र सुचना अधिकारि तोकेको केहि दिनमा नै कार्यान्वयनमा नआएको सहभागिह सञ्चारकर्मिहरुको भनाइ रहेको थियो । 

डोल्पा जिल्लामा सुचना मागेको अबस्थामा सुचना अधिकारि वा कार्यालय प्रमूख कस्ले दिन्छ भन्ने बिषयमा अन्तरक्रिया गरिएको थियो । जिल्लामा सुचना सजिलै नँदिने र नागरिकले समाजले मात्र सुचनाको हक सम्बन्धी ऐन २०६४ को प्रयोग गरि बिभिन्न निकायबाट सुचना माग्ने प्रचलनको सूरुवात गरेको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताउनु भयो । 

डोल्पा जिल्लामा कुनै पनि कार्यालयहरुमा गुनासो पेटिका नँभएको र गुनासो सुनुवाइ समिति पनि निष्कृय अबस्थामा रहेकोले सेवाग्राहिको गुनासो सुनाइ नै नह्ुने गरेको पाइएको किर्डाक नेपाल डोल्पाका जिल्ला सँयोजक सुरेन्द्र ढकालले बताउनु भयो । 

सुचना सजिलै दिने बानिको बिकास नँभएको र नागरिकले पनि सुचना कसरि माग्ने भन्ने बिषयमा जानकारि नँभएको कारण पनि सेवाग्राहिले आफुले पाउने सुचनाहरु तथा जानकारिको बारेमा प्रष्ट नभएको पनि सँयोजक ढकालले बताउनु भयो । 

हरेक नागरिकले सुचनाको हक सजिलै प्रयोग गर्न पाउनु पर्ने,गुनासो सुनवाइ समिति निष्क्रीय भएको स्वभाबिक भएको स्विकार्दै आगामि दिनमा गुनासो सुनुवाइ समितिको सक्रिय गारइ सुझाब पेटिकाको पनि ब्यबस्था गर्ने र हरेक नागरिक तथा सेवा ग्राहिले सजिलै पाउने जतिको सुचना पाउनेमा कुनै पनि सँका नगर्न स्थानिय बिकास अधिकारी सागर मिश्रले जानकारि दिनु भयो । सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन सम्बन्धि नागरिकलाइ जानकारि दिन नसकेको र सरकारले सुचनाको हकको बारेमा ऐन कानुन बनाएको भएता पनि कार्यान्वयमा ल्याउनको लागि खासै प्रभाबकारि तवरमा लाग्न नसकेको पनि मिश्रले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही